
‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने उद्देश्यका साथ ६८औं राष्ट्रिय सहकारी दिवस मनाइने
२ चैत , काठमाडौं । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुुुख्य उद्देश्य राखेर ६८औं राष्ट्रिय सहकारी दिवसको मनाइने भएको छ। चैत २० गते मनाइने सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघ, नेपालले शुक्रबार (१ चैत ) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सहकारी क्षेत्रलाई सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित बनाई मुलुकको समुन्नत समाज निर्माणमा योगदान दिनुपर्ने सन्देश दिएको…
Read More “‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने उद्देश्यका साथ ६८औं राष्ट्रिय सहकारी दिवस मनाइने” »