Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित Breaking News
  • maxresdefault 38
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali किसानको जिन्दगी | Sita Neupane | Individual Performance | Comedy Hub | Nepali Comedy Show Breaking News
  • श्री ५ महेन्द्रको देनः हलि गोठाला खरवपती Breaking News
  • उपेन्द्र यादवले थाले यस्तो तयारी Breaking News
  • १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी Breaking News
  • Nepali Times Ass election symbols
    Nepali Election 2022 Live Results Here Breaking News
  • नेपाली भाषा क्लास
    नर्थन क्यालिफोर्निया बे-एरियाको नेपालि भाषा क्लासमा नयाँ प्रिन्सिपल Breaking News
  • भ्रष्टाचार नियन्त्रणमा ‘नेपाल असफल’ Breaking News
IMG 39fd370ed63e94a1ba6a0d9ca7f6ab23 V 300x174 7SyLZo AMERICA KHABAR March 14, 2025

Post Title

Posted on March 14, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on Post Title

१ चैत , काठमाडौं । “श्री भक्त लाल श्रेष्ठका सन्तान-गंगालाल,पुष्पलाल,र हामी”  पुस्तक सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा शताब्दी पुरुष डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यमा उक्त पुस्तकको विमोचन गरिएको हो। पूर्वराजदूत एवं परराष्ट्रविद हिरण्य लाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रा. डा. सुरेन्द्र केसी , पूर्वराजदूत डा. जयराज आचार्य , वामपन्थी राजनीतिज्ञ अरविन्द रिमाल , विभिन्न राजनीतिक व्यक्तित्व , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।

IMG 39fd370ed63e94a1ba6a0d9ca7f6ab23 V AMERICA KHABAR March 14, 2025
भक्त लाल श्रेष्ठका कान्छा सुपुत्र विजयलाल श्रेष्ठद्वारा लिखित पुस्तकको विमोचन समारोहमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले नेपालको इतिहासको एक अध्याय नै यस पुस्तकले उद्घाटित गरेको बताए । यो कृतिको लोकार्पण गर्न पाँउदा आफु रोमाञ्चित , भावुक र गौरवान्वित भएको बताउँदै पुस्तक रोचक , पठनीय र संग्रहणीय भएको जनाए। भक्तलालका संतानहरु गंगालाल , पुष्पलाल लगायतले जुन सपना बोकेर जीवन समर्पण गरे त्यो अहिले पुरा भयो त भनेर समीक्षा गर्नुपर्ने बेला भएको उनले आव्हान गरे।

श्रीमती चाँदनी घिमिरेले संचालन गरेकी समारोहमा लेखक विजयलाल श्रेष्ठले पुस्तकको पृष्ठभुमि र परिप्रेक्ष्यमा प्रकाश पारेका थिए भने प्रा.डा. सुरेन्द्र केसी , डा. जयराज आचार्य र अरविन्द रिमालले पुस्तक बारे विभिन्न कोणबाट समीक्षा व्यक्त गरेका थिए।

Breaking News

Post navigation

Previous Post: नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी कायम
Next Post: प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

Related Posts

  • प्रचण्ड र राजेश हमालबीच भेटवार्ता Breaking News
  • नेप्से परिसूचक ९४ अंकले बढ्याे Breaking News
  • सरकार निर्माण व्यवसायीलाई पेल्न तल्लीन छ: रवि सिंह Breaking News
  • प्रसाद-२ पहिलो संस्करणकै कथाको सिक्वेल Breaking News
  • maxresdefault 45
    LIVE DOHORI 2078 ASMITA DC AND BIJAYA Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 175 | 05 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 175 | 05 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • मुगुम कार्मारोङ गाउँपालिकामा चौँरी गाई पालन व्यवसाय फस्टाउँदै Breaking News
  • Kunai Din – Kiran Gajmer ft. Simran Pant & Sagar Khanal #shorts Breaking News
  • आज सुनको मूल्य बढ्यो Breaking News
  • #enginegadima #shorts #nepalisong Breaking News
  • Profile and Interviews: The Ultimate Juice Drinking Challenge 🧃🤪 #fun #magic profile-and-interviews
  • प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन आदेश Breaking News
  • प्रचण्डले गरे ओलीलाई आफै फोनबाट निम्ता, ओलीले दिए यस्तो जवाफ Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78
    English News: Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78 Breaking News
  • maxresdefault 12
    “Sagare Ko Ghar”( सागरेको घर)॥Episode 38॥Nepali Comedy Serial॥By Sagar Pandey॥May 8 2022॥ Breaking News
  • war
    Russia-Ukraine: जेलेन्स्कीले पुटिनसँग इजरायलको जेरुसेलममा वार्ताको प्रस्ताव गरे Breaking News
  • Baskharka Gau – Nirmala Ghising | Prabin Gurung #shorts Breaking News
  • बाख्रापालन र अर्गानिक खेतीबाट मासिक ६० हजार आम्दानी Breaking News
  • अब यो फोहोरी राजनीतिलाई हामी सफा गछौंः भक्त बहादुर केसी Breaking News
  • Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme