
भोलिबाट एक महिने जैविक कृषि जागरण अभियान हुँदै
८ वैशाख, काठमाडौं । एक महिने जैविक कृषि जागरण अभियान २०८२ हुने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर खाद्यका लागि कृषि अभियानले सो जानकारी दिएको हो । रासायनिक मल र विषादी प्रयोग नियन्त्रण गरी माटो र मानव स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले जैविक कृषि जागरण अभियान चलाउन थालेको आयोजकले जनाएको छ । कृषिसम्बन्धी काम…
Read More “भोलिबाट एक महिने जैविक कृषि जागरण अभियान हुँदै” »