
सभापति रवि लामिछानेको बेडरुममै पुगेर प्रहरीले पक्राउ पुर्जी लेखेकोमा रास्वपाको आपत्ति
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै त्यसलाई अनौठो अभ्यास भएको बताएको छ । उच्च अदालतको आदेश भन्दै शुक्रबार मध्य रातितिर लामिछानेको घरमा बिना पक्राउ पुर्जी पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेकोलाई रास्वपाले राज्य आतंक र धरपकड भन्दै आपत्ति जनाएको छ। रास्वपाले सभापति रवि…
Read More “सभापति रवि लामिछानेको बेडरुममै पुगेर प्रहरीले पक्राउ पुर्जी लेखेकोमा रास्वपाको आपत्ति” »