नेपाल राष्ट्रिय व्यवसायी महासंघमा मनोजबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति
२१ पुष , काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित भएका छन्। काठमाडौंमा आज सम्पन्न महासंघको सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति…
Read moreमकर जितुमाया सुरी हाइड्रोपावरको १६औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित
२१ पुष , काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले १६औं बार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। कम्पनीका अध्यक्ष हिमाल गुरुङको अध्यक्षतामा आइतबार …
Read moreकाठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने
काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने काठमाडौं । नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ…
Read moreनवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड
काठमाडौं । नवौँ निर्यात दिवस- २०८१ को अवसरमा नेपाल निर्यात परिषदका अध्यक्ष नरेश लाल श्रेष्ठले आगामी दिनमा निर्यात बढाउन सरकारबाटै अग्रसरता र सहजीकरण आवश्यक रहेको पनि बताएका छन्। निर्यात दिवसका…
Read moreसिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा काङ्ग्रेसको क्षमता अभिवृद्धि प्रशिक्षण
सिन्धुपाल्चोकमा कांग्रेसको प्रशिक्षण सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा स्थानीय नेता तथा कार्यकर्तालाई पार्टीको प्रशिक्षण दिएको छ । नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखा प्रमुख दोर्जे…
Read moreनेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले एघारौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। क्यापिटलका अध्यक्ष सुरेश कुमार अग्रवालको सभापतित्व र नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघाई तथा संचालक कमलेश कुमार…
Read moreकाठमाडौं जेसिजको ५५ औँ पदस्थापना कार्यक्रम सम्पन्न
२१, पुष,काठमाडौं । काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री…
Read moreसंगठन निर्माण अभियानलाई सक्रिय रूपमा संचालन गर्ने रास्वपा केन्द्रीय समिति बैठकको निर्णय
२१ पुष ,काठमाडौं । शनिबार (२० पुष ) बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ गरेका छन् ।…
Read moreराप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने
२० पुष, काठमाडौँ । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । आज शनिबार अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४…
Read moreग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान १९ पुष, काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको…
Read more६ संसदीय समितिको बैठक बस्दै
१९ पुष, काठमाडौं । आज संघीय संसदअन्तर्गत ६ वटा समितिको बैठक बस्दै छ । जसअन्तर्गत अर्थ समितिको बैठक कक्षमा अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी…
Read moreमुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प
१९ पुष, काठमाडौं । मुगुमा भूकम्प भएको छ। आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।…
Read moreग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
१८ पुष,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा…
Read moreग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
१८ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने…
Read moreविमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन
१८ पुष , काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण कुमार चौधरीले विमानस्थल सुधारका कार्यक्रम लागु गर्नको लागि नेतृत्वको इच्छाशक्तिको खाँचो रहेको बताएका छन् । बिहीवार विमानस्थल हवाई…
Read moreकृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना
कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना १८ पुस,बुटवल । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले सरकारी अनुदानको कसले लिएको छ सबै खोज्ने बताएका छन्…
Read moreसुनचाँदीको मूल्य बढ्यो
१८ पुष, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । बुधबार १ लाख ५१…
Read moreमाओवादी स्थायी कमिटी बैठक बस्दै
फाइल तस्बिर १८ पुष, काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बैठक दिउँसो १ बजे बस्नेछ । आइतबार सुरु हुने केन्द्रीय…
Read moreआज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै
१८ पुष , काठमाडौं । आज बिहीबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने…
Read moreग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट
१७पुष, काठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेडकोे १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल…
Read more