
Post Title
१ चैत , काठमाडौं । “श्री भक्त लाल श्रेष्ठका सन्तान-गंगालाल,पुष्पलाल,र हामी” पुस्तक सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा शताब्दी पुरुष डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यमा उक्त पुस्तकको विमोचन गरिएको हो। पूर्वराजदूत एवं परराष्ट्रविद हिरण्य लाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रा. डा. सुरेन्द्र केसी , पूर्वराजदूत डा. जयराज आचार्य , वामपन्थी राजनीतिज्ञ अरविन्द रिमाल ,…