
नेपालको धर्म बचोस, म यही चाहन्छु: परमहंस कृष्णानन्द महाराज
३चैत , काठमाडौं । भारत र नेपालका प्रसिद्ध धार्मिक व्यक्तित्व परमहंस कृष्णानन्द महाराज ( बाबा कालीदास ) ले आँफुले नेपाल राष्ट्रको स्वधर्म बचोस भन्ने चाहेको बताएका छन् । अहिले नेपाल भ्रमणमा रहेका स्वामि कृष्णानन्दले आइतबार तिलगंगास्थित होटेल आनन्दको सभाहलमा आयोजित विशेष पत्रकार सम्मेलन बोल्दै नेपालमा राजसंस्था पुनःस्थापना अपरिहार्य रहेकोमा पनि जोड दिए। यस्ता छन् पत्रकार…
Read More “नेपालको धर्म बचोस, म यही चाहन्छु: परमहंस कृष्णानन्द महाराज” »