
गैरसरकारी संस्था महासंघमा अर्जुन भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति; २१ बुँदे नागरिक घोषणा-पत्र जारी
३ चैत काठमाण्डौ। गैरसरकारी संस्था महासंघ, नेपालको ११औं महाधिवेशनले अर्जुन कुमार भट्टराईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको छ। महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै सोही अवसरमा गरिएको राष्ट्रिय नागरिक सम्मेलन र विषयगत छलफलमा उठान भएका विषय र सवालको निष्कर्षको रुपमा २१ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा यही फागुन…