Latest Story
नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्नआज तीनवटा संसदीय समितिको बैठक बस्दैपृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओलीराष्ट्रिय एकता दिवस: राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणगैरे ट्याक्सी सेवाले फेरि ल्यायो बिद्युतिय (EV) ट्याक्सी आयल निगम ५५ औं वर्षमा प्रवेशप्रधानमन्त्रीलाई राप्रपाको निम्तोएनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यतालक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारितईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्नलघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधितठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारितव्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाहीग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणाआज बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु ल्याउछ: उद्योग मन्त्री भण्डारीजनउद्वार सहकारी संस्थाको चौबिसौँ साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारितचीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टिकाठमाडौँमा शक्तिशाली भूकम्पको धक्काआयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ, अध्यक्ष ढकाल

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

  २८ पुष,काठमाडौँ। नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल…

Read more

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

२८ पुस, काठमाडौँ । संघीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र…

Read more

पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली

२७ पुस, काठमाडौँ । पृथ्वी जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी नारायण शाहप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ । शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपाल एकीकरणका नेतृत्वकर्ता…

Read more

राष्ट्रिय एकता दिवस: राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

२७ पुष ,काठमाडौं । राष्ट्रिय एकता दिवस तथा ३०२औं पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रमसहित आज मनाइँदै छ। यस अवसरमा  राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । नेपाल…

Read more

गैरे ट्याक्सी सेवाले फेरि ल्यायो बिद्युतिय (EV) ट्याक्सी 

  राम प्रसाद बन्जाडे, अर्घाखाँची । गाउँघर मात्र हाेइन, घरका आगनसम्म सडक पुगेका छन तर भनेकाे बेला गाउँ घरमा सवारी साधन पाइँदैन । बुटवल उपमहानगरपालिकामा पाईने ई रिक्सा जस्तै अर्घाखाँची…

Read more

आयल निगम ५५ औं वर्षमा प्रवेश

आयल निगम ५५ औं वर्षमा प्रवेश   २६ पुष,काठमाडौं । नेपाल आयल निगम लिमिटेड ५५ औं वर्षमा प्रवेश गरेको छ ।  उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख अतिथ्यतामा एक…

Read more

प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

२६पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजतन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डमा आयोजना गर्ने कार्यक्रममा निम्तो दिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेरै शनिबार अर्थात् पुस…

Read more

एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

२५ पुष ,काठमाडौं । दुरसंचार  कम्पनी एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता पाएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ…

Read more

लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ५ प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार (२४ पुष ) मा सम्पन्न बैंकको…

Read more

ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनिहरुको लगानीमा उचित प्रतिफल दिन कम्पनी सदैव समर्पित भएर काम गरिरहेको जनाएको छ। कम्पनीका अध्यक्ष श्रीमति सुमित्रादेवी न्यौपानेको सभापतित्वमा बुधबार…

Read more

लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

२४ पुष , काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन , २०७९  उक्त निर्देशन संशोधन/परिमार्जन/थप गरेको छ । उक्त संशोधन मार्फत लघुवित्त…

Read more

ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आफ्नो दोस्रो वार्षिक  साधारणसभा सम्पन्न गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।   कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा मंगलबार…

Read more

व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही

२४ पुष, काठमाडौं । दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा।डा। पदम बहादुर शाहीले बताउनु भएको छ । स्वदेशमा प्राविधिक जनशक्तिहरुको…

Read more

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

  २३ पुष,काठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष…

Read more

आज बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६

काठमाडौँ । आज बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो   यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ…

Read more

विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु ल्याउछ: उद्योग मन्त्री भण्डारी

२३ पुष , काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजी बजारमा प्रर्याप्त विदेशी मुद्रा भित्र्याउनको लागि सरकारले तयारी गरिरहेको बताएका छन् । नेपाल निर्यात परिषदको सोमबार…

Read more

जनउद्वार सहकारी संस्थाको चौबिसौँ साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

काठमाडौं । वसन्तपुरस्थित जनउद्वार सहकारी संस्था लिमिटेडले चौबिसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष सागर नेपालको अध्यक्षता र राष्ट्रिय सहकारी बैंक , न्यूरोड शाखा प्रमुख रमा घिमिरेको प्रमुख आतिथ्यमा…

Read more

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

  २३ पुस,काठमाडौँ । चीन केन्द्रबिन्दु भएर बिहान गएको भुकम्प ७ म्याग्निच्युडको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको…

Read more

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

२३ पुष,काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ। थप विवरण आउन भने बाँकी छ ।   The post काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का first appeared on Khabar Breaking.

Read more

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ, अध्यक्ष ढकाल

  २२ पुष, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताउनु भएको छ ।…

Read more

You Missed