
कौटिल्य ग्लोबल स्कूलमा वसन्त मेला- २०८१ को आयोजना
काठमाडौं । काठमाडौंको सुविधानगरस्थित कौटिल्य ग्लोबल स्कूलले वार्षिकोत्सव कार्यक्रम तथा वसन्त मेला- २०८१ सम्पन्न गरेको छ। शनिबार ( २ चैत ) बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कौटिल्य ग्लोबल स्कुल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्ले, बागमती प्रदेश सदस्य सुनिल केसी, एकीकृत उपभोक्ता समितिका अध्यक्ष उज्वल केसी, कौटिल्य ग्लोबल स्कुलका प्राचार्य बी.डी….
Read More “कौटिल्य ग्लोबल स्कूलमा वसन्त मेला- २०८१ को आयोजना” »