११ जुवाडे पक्राउ

२७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दंगीशरण वडा नम्बर ३ का ३५ वर्षीय गणेश योगी, ३३ वर्षीय मेघराज रजौरे, ४० वर्षीय लम्बुधर चौधरी, ५५ वर्षीय भागीराम चौधरी पक्राउ परेका छन्।

त्यस्तै दंगीशरण वडा नम्बर ३ का ३० वर्षीय श्यामेश्वर वली, ३९ वर्षीय निराजन धिताल, वर्ष ५० का महावीर चौधरी, वर्ष ४२ का शिवहरि धिताल, वर्ष ३५ का ओमप्रकाश पुरी, वर्ष ३२ का गोकुल धिताल र वर्ष ४१ का आनन्द रजौरे रहेका छन्। पक्राउ परेकाहरू उपर थप अनुसन्धान भइरहेको र उनीहरूमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने पनि प्रहरीले बताएको छ।

The post ११ जुवाडे पक्राउ first appeared on Khabar Breaking.

  • Related Posts

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views