जुवातास खेलेको आरोपमा ७ जना पक्राउ

६ असोज, काठमाडौं । जुवातास खेलेको आरोपमा सात जना पक्राउ परेका छन् । प्रहरीले दक्षिणकाली नगरपालिका ३ पिखेलबाट सात जनालाई पक्राउ गरेको हो ।

पिखेलस्थित जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ५१ वर्षीय दिपककुमार केसीसमेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९५० रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताअनुसार जुवातास तथा सट्टेबाजी खेल्नु खेलाउनु नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।

The post जुवातास खेलेको आरोपमा ७ जना पक्राउ first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views