काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना

३० असोज, काठमाडौं । काठ​माडौँबाट​ ध​न​ग​ढी जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । बाँके प्रहरी कार्यलयका अनुसार मंगलबार काठमाडौंदेखि धनगढीका लागि छुटेको बस आज​ बिहान​ बाँकेको अगैया न​जिक दुर्घ​ट​ना भ​एको जनाएको छ ।

ब​स​मा स​वार​ यात्रु स​बै स​कुश​ल​ र​हेको बाँकेका ट्राफिक प्र​ह​री प्र​मुख​ पुस्कर​ प​न्त​ले जान​कारी दिए। विप​रित​ दिशातिर​बाट​ आएको ट्रकले ब​स​लाई ओभ​र​टेक ग​र्दा ब​स​ अनिय​न्त्रित​ भ​एर​ दुर्घ​ट​ना भ​एको ब​स​मा स​वार​ यात्रुले ब​ताएका छ​न्।

ब​स​ भित्तामा ठोक्किएकोले ठूलो दुर्घ​ट​नाबाट​ जोगिएको छ​। ब​स​मा करिब​ ४० ज​ना यात्रु र​हेका थिए। ब​स​मा सामान्य​ क्ष​ति भ​एको छ​। ब​स​मा स​वार​ यात्रुलाई अर्को ब​स​मा राखि ग​न्त​व्य​त​र्फ​ प​ठाइएको छ​।

The post काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना first appeared on Khabar Breaking.

  • Related Posts

    यस वर्षको बडादसैँ आजबाट समापन हुँदै

    ३० असोज ,काठमाडौं । यस वर्षको  बडादसैँ आजबाट सकिँदैछ।  आश्विन शुक्लपक्षको चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका…

    Read more

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    Leave a Reply

    You Missed

    यस वर्षको बडादसैँ आजबाट समापन हुँदै

    • By
    • October 16, 2024
    • 9 views

    काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना

    • By
    • October 16, 2024
    • 9 views

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture