कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त

१ कात्तिक, काठमाडौं । लालबहादुर थिङ कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त हुनु भएको छ । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ थिङको कार्यकाल ४ वर्षको हुनेछ ।

The post कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त first appeared on Khabar Breaking.

  • Related Posts

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    २ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ । सर्वसाधारण…

    Read more

    मन्त्रिपरिषद्को बैठक बस्दै

    २ कार्तिक, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा टीआरसी गठनका…

    Read more

    Leave a Reply

    You Missed

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 0 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 0 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 9 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 9 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड भन्दा बढी जम्मा

    • By
    • October 17, 2024
    • 8 views