आन्तरिकतर्फको हवाई सेवा अविरल वर्षाका कारण ठप्प

१२ असोज,काठमाडौं । आन्तरिकतर्फको हवाई सेवा अविरल वर्षाका कारण ठप्प बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षा नरोकिएसम्मका लागि उडान स्थगित गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गर्ने भनेकोमा निरन्तर वर्षा भइरहेपछि उडान पनि ठप्प रहेको छ ।

शुक्रबारका लागि तय भएका १५० आन्तरिकमध्ये ३९ वटा मात्र उडान भएका थिए । आज कुनै पनि आन्तरिक उडान हुन सकेको छैन भने अन्तर्राष्ट्रिय उडान र अवतरण जारी रहेको कार्यालयले जनाएको छ।

The post आन्तरिकतर्फको हवाई सेवा अविरल वर्षाका कारण ठप्प first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 14 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views