Latest Story
तोलामा ११ सयले बढ्यो सुननेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छः प्रधानमन्त्री ओलीजसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठकएमालेले बोलायो सचिवालय बैठकसंघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारीProfile and Interviews: Teaching my cow a funny new trick!Profile and Interviews: The Perfect Pumpkin Treat For Dogs!Profile and Interviews: Saito09 funny video 😂😂😂 #shortsविभिन्न ऐनमा गरिएको संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउनेछ: अर्थमन्त्री पौडेलआज पनि घट्यो सुनको मूल्यआज मन्त्रिपरिषद् बैठक बस्दैएनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाखनेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दैनिर्वाचन आयोगद्वारा राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा तयारलुम्बिनी प्रदेशसभा बैठक बस्दै, के -के छन् कार्यसूचीआज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचीदेशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादवगाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदनहुन्डाईको विद्युतीय एसयुभी ‘क्रेटा इभी’ शुक्रबार सार्वजनिक हुँदैयुनियन हाइड्रोपावरको अठारौं साधारणसभाबाट वार्षिक एवं वित्तीय प्रतिवेदन पारित
तोलामा ११ सयले बढ्यो सुननेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छः प्रधानमन्त्री ओलीजसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठकएमालेले बोलायो सचिवालय बैठकसंघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारीProfile and Interviews: Teaching my cow a funny new trick!Profile and Interviews: The Perfect Pumpkin Treat For Dogs!Profile and Interviews: Saito09 funny video 😂😂😂 #shortsविभिन्न ऐनमा गरिएको संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउनेछ: अर्थमन्त्री पौडेलआज पनि घट्यो सुनको मूल्यआज मन्त्रिपरिषद् बैठक बस्दैएनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाखनेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दैनिर्वाचन आयोगद्वारा राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा तयारलुम्बिनी प्रदेशसभा बैठक बस्दै, के -के छन् कार्यसूचीआज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचीदेशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादवगाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदनहुन्डाईको विद्युतीय एसयुभी ‘क्रेटा इभी’ शुक्रबार सार्वजनिक हुँदैयुनियन हाइड्रोपावरको अठारौं साधारणसभाबाट वार्षिक एवं वित्तीय प्रतिवेदन पारित
तोलामा ११ सयले बढ्यो सुन

  ८ माघ, काठमाडौं । आज सुनचाँदीको मूल्य नेपाली बजारमा बढेको छ। आज छापावाल सुन लामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्यवृद्धिसँगै आज छापावाल…

Read more

नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छः प्रधानमन्त्री ओली

८ माघ, काठमाडौं । डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिनु भएको छ । उहाँले सोमबार राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिनु…

Read more

जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

फाइल तस्बिर ८ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान…

Read more

एमालेले बोलायो सचिवालय बैठक

फाइल तस्बिर ८ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार अपरान्ह ४ बजे बैठक बोलाइएको हो । बैठकमा एमालेमा फर्किन लागेका…

Read more

संघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारी

७ माघ , काठमाडौं । नीतिगत रुपमा युवाहरुको मुद्दामा वकालत  गर्दै आएको संस्था युथ एड्भोकेसी नेपालको अगुवाईमा सोमबार संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै युवाहरुले माईतीघर मण्डलामा सार्वजनिक खबरदारी…

Read more

Profile and Interviews: Teaching my cow a funny new trick!

Teaching my cow a funny new trick! https://www.youtube.com/watch/zCgTrM-JMF0 November 22, 2024 at 06:03PM Teaching my cow a funny new trick! #funny #cow #trick

Read more

Profile and Interviews: The Perfect Pumpkin Treat For Dogs!

The Perfect Pumpkin Treat For Dogs! https://www.youtube.com/watch/irVaEXQNcqE October 18, 2024 at 07:44PM The Perfect Pumpkin Treat For Dogs! #pumpkin #popsicle #dog #treat #shorts

Read more

Profile and Interviews: Saito09 funny video 😂😂😂 #shorts

Saito09 funny video 😂😂😂 #shorts https://www.youtube.com/watch/tv96FLKPVSI January 16, 2025 at 03:15AM

Read more

विभिन्न ऐनमा गरिएको संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउनेछ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले हालै अध्यादेश मार्फत् विभिन्न ऐनमा गरेको संशोधनले  निजी क्षेत्र उत्साहित भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउने  बताएका छन्। आइतबार ( ६ माघ) अर्थमन्त्रालयमा आयोजित…

Read more

आज पनि घट्यो सुनको मूल्य

७ माघ, काठमाडौँ । आज (सोमबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल…

Read more

आज मन्त्रिपरिषद् बैठक बस्दै

  ७ माघ, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो। सरकारले संसद्‌को…

Read more

एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख

७ माघ, काठमाडौँ । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब…

Read more

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै

६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्ने निर्णय गरेको छ। बजारमा अत्यधिक तरलता भएको कारण यस रकमलाई उठाउने प्रक्रिया आज दिउँसो २…

Read more

निर्वाचन आयोगद्वारा राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा तयार

६ माघ, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन कम्तीमा तीन प्रदेशबाट प्रतिनिधिसभाको संघीय सांसद  रहनुपर्ने सहितका पाँच आधार हुनुपर्ने प्रस्ताव निर्वाचन आयोगले गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन संशोधन…

Read more

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के -के छन् कार्यसूची

६ माघ,काठमाडौँ । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्दै भएको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी…

Read more

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

६ माघ,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बिहान साढे १० बजे बैठक बस्दै…

Read more

देशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादव

५ माघ, पर्सा ।  राष्ट्रिय एकता अभियानले पर्सा जिल्लाको  भवानी गाउँपालिकामा संघीय हिन्दू गणतंत्र स्थापना गर्नका लागि विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जिल्लाका समाजसेवी विकास  प्रसाद भण्डारी (थारू)को…

Read more

गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन

५ माघ, काठमाडौं । १५ महिना लामो युद्ध र ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र प्यालेस्टिनी लडाकु समुह हमास बीच भएको युद्धविरामको इजरायलले अनुमोदन गरेको छ।इजरायलको मन्त्रिपरिषदले शनिबार गजामा…

Read more

हुन्डाईको विद्युतीय एसयुभी ‘क्रेटा इभी’ शुक्रबार सार्वजनिक हुँदै

३ माघ, काठमाडौं ।  हुन्डाईको बहुप्रतिक्षित विद्युतीय एसयुभी ‘क्रेटा इभी’ आधिकारिक रूपमा शुक्रबार (जनवरी १७) मा सार्वजनिक गर्ने भएको छ। हुण्डाईले भारतमा जनवरी १७ देखि २२ सम्म आयोजना हुने मोबिलिटी…

Read more

युनियन हाइड्रोपावरको अठारौं साधारणसभाबाट वार्षिक एवं वित्तीय प्रतिवेदन पारित

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले आफ्नो अठारौं  वार्षिक साधारणसभा पुष २६ शुक्रबार सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष रामजी प्रसाद कोइरालाको अध्यक्षतामा  ललितपुर-३, धोबिघाटस्थित सिद्धार्थ कटेजमा  सम्पन्न सभाले कम्पनीको समीक्षा आर्थिक…

Read more

You Missed