अखिल छैठौंको राष्ट्रिय सम्मेलन आजदेखि

१० असोज, काठमाडौं । अखिल छैठौंको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि दाङमा सुरु हुँदैछ। आजदेखि नयाँ नेतृत्व चयनलगायतका विषयमा रहेर हुन लागेको सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष एवम् सांसद चित्रबादुर केसीले गर्न लागेका छन ।

अध्यक्ष कुँवरका अनुसार सम्मेलन १२ गतेसम्म चल्नेछ। जसमा अखिल छैठौंमा आवद्ध देशभरका विद्यार्थीहरूको सहभागिता रहनेछ। यो नेपाल कम्युनिष्ट पार्टी (मसाल) निकट विद्यार्थी संगठन हो ।

The post अखिल छैठौंको राष्ट्रिय सम्मेलन आजदेखि first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views