
प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुने
१९ फागुन,काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशन यही फागुन २६ र २७ गते काठमाडौंमा हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत प्याब्सनका अध्यक्ष डिके ढुंगानाले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिएका छन् । उनले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि,…
Read More “प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुने” »