
नेपाल राष्ट्रिय कर्मचारी संगठनले बुझायो मुख्य सचिवलाइ ज्ञापनपत्र
८, फागुन,काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भट्टको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएका छन् । सरकारको नेतृत्व परिवर्तन हुने बित्तिकै विगत एक साता देखि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायहरुवाट वैचारिक आस्थाको आधारमा निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० विपरित सेवा अवधि नपुगेका कर्मचारीको…
Read More “नेपाल राष्ट्रिय कर्मचारी संगठनले बुझायो मुख्य सचिवलाइ ज्ञापनपत्र” »