चार्ल्स ब्रिटेनका नयाँ राजा, अब के के हुन्छ ?
महारानीको निधन भएको तत्क्षण चार्ल्स ब्रिटेनका नयाँ राजा कुनै समारोह आयोजना नगरी उनका उत्तराधिकारी वेल्सका पूर्वराजकुमार चार्ल्सलाई राजगद्दी हस्तान्तरण गरियो। तर राजा बन्नका लागि धेरै वटा व्यावहारिक र परम्परागत चरणहरू…
Read more