
अमेरिका द्वारा बंगलादेशका हिन्दू मन्दिर र प्रतिष्ठानमाथि आक्रमणको विरोध
अमेरिका द्वारा बंगलादेशका हिन्दू मन्दिर र प्रतिष्ठानमाथि आक्रमणको विरोध गरेको छ । अमेरिकाले बंगलादेशमा दुर्गा पूजाका क्रममा हिन्दू मन्दिर र प्रतिष्ठानमाथि भएका आक्रमणका घटनाको निन्दा गरेको छ । साथै अमेरिकाले ती घटनाको विस्तृत छानविन गर्न अधिकारीहरुलाई अपिल गरेको छ । अमेरिकाले धर्म वा विश्वास छनौट गर्ने स्वतन्त्रता मानव अधिकार हो भने। दुर्गा पूजाको अवसरमा गत…
Read More “अमेरिका द्वारा बंगलादेशका हिन्दू मन्दिर र प्रतिष्ठानमाथि आक्रमणको विरोध” »