
Profile and Interviews: Siblings prank on mom 




Siblings prank on mom https://www.youtube.com/watch/U9wAQmFMH1o March 12, 2025 at 06:43AM
प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट
Siblings prank on mom https://www.youtube.com/watch/U9wAQmFMH1o March 12, 2025 at 06:43AM
२९ फागुन, काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व तथा वसन्तोत्सव आज देशका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा एकापसमा विभिन्न रंग र लोला खेली मनाइन्छ । रंगहरुको पर्व फागु आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा…
२९ फागुन,काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले विभिन्न पाँचबुँदे माग राखी गरिरहेको आन्दोलन १०औं दिन पनि जारी राखेको छ । विभिन्न पाँचबुँदे माग राखी पिछडावर्ग महासंघले फागुन १९ गते सोमबारदेखि काठमाडौंको माइतिघर मण्डलामा धर्ना दिइरहेको छ । १० दिनदेखि धर्नामा बस्दै आएपनि सरकारले बेवास्ता गरेको भन्दै पिछडावर्ग महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले अब कडा आन्दोलन…
२९ फागुन,काठमाडौं । नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो । सोमबार कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले नाक कान घाँटी विभागको अडियोलोजी युनिटमा अत्याधुनिक ओएई उपकरणको उद्घाटन गर्दै नवजात शिशुहरुको कानको श्रवण क्षमता परीक्षण गर्नका लागि…
Read More “नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण” »
भक्त केसी, २८ फागुन, काठमाडौं । पछिल्लो समयमा आएर नेपाली जनताले राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना चाहिरहेका छन्। अहिलेको समयमा, नेपालमा जनताको ठूलो संख्यामा राजालाई साथ दिदै सत्ताधारीको विरोधमा देखिन्छन । सडकमा हिँड्न थालेका नागरिकहरू, चाहे ती युवा हुन् या वृद्ध, पार्टीका सदस्यहरू, व्यापारीहरू, सेवानिवृत्त कर्मचारीहरू, र बौद्धिक सर्कलका सदस्यहरूले राजा प्रति सम्मान र राजनीतिक…
नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको “सौन्दर्य–क्रान्ति” आत्मकथा पुस्तक सार्वजनिक भएको छ। मंगलवार ( २७ फागुन) काठमाडौंमा आयोजना गरिएको विशेष समारोहमा उक्त पुस्तकको विमोचन गरिएको हो। समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक…
Read More “सौन्दर्यविद् कमला श्रेष्ठको “सौन्दर्य–क्रान्ति” आत्मकथा पुस्तक सार्वजनिक” »
२८ फागुन, काठमाडौं । टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा सफारी जनकपुरमा लन्च गरेको छ । जनकपुरस्थित गिरिजा अटोमोवाइल्समा ती गाडी लन्च गरिएको हो । टाटाको ईभी गाडी २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजारसम्म हुनेछ । कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस…
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न गर्दै ८.७५ प्रतिशत नगद लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ। मंगलबार ( २७ फागुन) काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको हो। त्यसैगरी, समीक्षा आर्थिक वर्ष…
फाइल तस्वीर २८ फागुन, काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी…
Read More “प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची” »
cid=c57d6a31c8375487a38843defc5f1033 https://www.youtube.com/watch/CLsT6i6INZ0 July 2, 2024 at 09:42AM
२७ फागुन , काठमाडौं । विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो । विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि…
मलाई चुलबुले चुलबुले बनायो सपना देखायो हो अल्लाले जोवनले मेरै होसै उडायो भोक प्यासै हरायो हो अल्लारे जोवनले … २७ फागुन , काठमाडौं । जे हुन्छ, जसो हुन्छ अल्लारे जोवन,यौवन र बैंसमा हुन्छ । यति बेला मन चुलबुल चुलबुल हुन्छ, चञ्चले हुन्छ, चकचके हुन्छ, छुकछुके हुन्छ । आँफू कहाँ छु ? के गर्दैछु ? के…
Read More “बबिना, बि.बि. थापा र बीना राउतको छमछमी नाच्ने गीत ‘अल्लारे’ सार्वजनिक ( भिडियो सहित)” »
२७ फागुन , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेको बताएका छन् । गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको सोमबार (२६ फागुन ) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरूलाई आग्रह समेत गरेका छन्।…
२६ फागुन , काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आग्रह गरेका छन् । आगामी बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन…
काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडले २७औँ बार्षिक साधारणसभा सम्पन्न सम्पन्न गर्दै लाभांश र वित्तीय प्रतिवेदन पारित गरेको छ। कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा आइतबार (२५ फागुन ) सम्पन्न सभामा उनले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। अध्यक्ष ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरुको…
Read More “आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ साधारणसभाबाट लाभांश र वित्तीय प्रतिवेदन पारित” »
२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख…
Read More “जनता समाजवादीले पदाधिकारी र कार्यकारिणी सदस्य थप्ने” »
२६ फागुन, काठमाडौँ । ग्लोबल म्याथ डिबेट लिगको पछिल्लो संस्करणले नेपालका युवा गणित बहसकर्ताहरूको उत्कृष्ट उपलब्धिको उत्सव मनाएको छ । उक्त लिगमा युरो स्कूल भैरहवाका विद्यार्थीहरूले अल्फा श्रेणीमा शीर्ष सम्मान प्राप्त गरे, जसको प्रतिनिधित्व आध्या पाण्डे, हर्षित पाण्डे र गायत्री आसवानीले गरेका थिए । युरो स्कुल हात्तीगौँडाले न्यासा लुनिया, कपिश अग्रवाल र अर्ना अग्रवालको प्रतिभा…
Read More “नेपालका युवा गणित बहसकर्ताहरू ग्लोबल म्याथ डिबेट लिगमा चम्किए” »
२६ फागुन, काठमाडौं । पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा अध्यक्ष अन्सारीको सभापतित्वमा बसेको बैठकमा मधेश प्रदेशकी सांसद तथा पूर्वसूचना, संचार तथा गृह मन्त्री विमला अन्सारी, महासचिव अनन्त क्रान्ति, उपाध्यक्ष सीमा खान, उपमहासचिव जनक कार्की, सचिव दिनेश पाख्रिन, वरिष्ठ नेता विजय…
Read More “नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न” »
२६ फागुन, काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियोमा विक्रम बुढाथोकी…
Read More “प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक” »
२६ फागुन ,काठमाडौं । नेपाली कांग्रेस पार्टीले रोजगारीका क्षेत्र र सम्भावना खोजी गर्न ‘मिसन रोजगारी’ कार्यक्रम सुरु गरेको छ । पार्टी मुख्यालय सानेपामा आइतबार (२५ फागुन ) कार्यक्रम गर्दै कांग्रेसले यो अभियान सुरु गरेको हो । कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै क्षेत्रसँग बहस चलाउने बताए । यसले…
Read More “कांग्रेसको ‘मिसन रोजगारी’- रोजगारी सृजनालाई राजनीतिक मुद्दा बनाइने” »