
फागुको रंगमा देश
२९ फागुन, काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व तथा वसन्तोत्सव आज देशका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा एकापसमा विभिन्न रंग र लोला खेली मनाइन्छ । रंगहरुको पर्व फागु आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा…