Latest Story
५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यातछ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारितआज सुनचाँदीको मूल्य बढ्योएमालेले बोलायो सचिवालय बैठकनेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कारइप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइनेएक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्नProfile and Interviews: Why me???महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारीराष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नरपर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समितिशाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग“मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाईनेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोधआज तीन वटा संसदीय समितिको बैठक बस्दैराष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदानसोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियानअर्थमन्त्री थाइल्याण्ड प्रस्थानProfile and Interviews: रात्रि 1:30 महाराज जी के दुर्लभ दर्शन 🥰।। मेरो वृंदावन धाम 🙏।।#viral #premmandirvrindavanअटोबजारमैत्री नीति भएन: नाडा अध्यक्ष चौधरी
आराधना कम्प्लेक्समा सुट मेला; ‘लक्की ड्र’ मार्फत देश, विदेश घुम्न पाइने

काठमाडौँ । काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला, २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनमा मंसिर १७ गते सोमबार सुरु भएको मेला आगामी २०८२ वैशाख २५  गतेसम्म…

Read more

अपांगता भएका व्यक्तिका लागि सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्वः देउवा

शेरबहादुर देउवा । फाइल तस्बिर १८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी विकासको प्रक्रियामा अपांगता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका लागि समान अवसर, पहुँच…

Read more

चन्द्रागिरि साकोसको “सूर्यनारायण मानन्धर सामाजिक सेवा सम्मान” राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं । चन्द्रागिरिमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३औं वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई   सूर्यनारायण मानन्धर सामाजिक सेवा सम्मान प्रदान गरेको छ। त्यस्तै…

Read more

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

१८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज स्वागत गर्नु भएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ…

Read more

कुलेश्वर वितरण केन्द्र अन्तरगतका ६ स्थानमा आज विद्युत प्रसारण बन्द हुने

१८ मंसिर, काठमाडौँ । आज काठमाडौं उपत्यकाका यी ६ स्थानमा विद्युत लाइन नहुने नेपाल विद्युत प्राधिकरणले बताएको छ । आज जारी गरेको सूचनामा प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तरततका ६ स्थानमा…

Read more

आईएमईका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुलकार यात्रामा २० प्रतिशत छुट पाउने

१८ मंसिर, काठमाडौँ । आईएमईले आफ्ना सेवाग्राहीलाई केबुलकार यात्रामा विशेष छुट दिने भएको छ ।आईएमई मार्फत विदेशबाट पठाएको रकम प्राप्त गरेका सेवाग्राहीले नवलपुरको गैंडाकोटमा रहेको मौलाकाली र रूपन्देहीको बुटवलमा अवस्थित…

Read more

खिल्जीमा एक पुरुष र एक महिलाले गुमाए ज्यान

१७ मंसिर, अर्घाखाँची। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा ६ खिल्जीमा सोमबार एक पुरुष र एक महिलाले आत्महत्या गरेर ज्यान गुमाएका छन ।  आज विहान करिब ६ बजेको समयमा स्थानीय युवा…

Read more

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

१७ मंसिर ,काठमाडौं । स्थानीय निकायका रिक्त ४१ स्थानमा हिजो भएको उपचुनावमा काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ। पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको…

Read more

प्रधानमन्त्री ओली चीन भ्रमणका लागि आज प्रस्थान गर्दै

१७ मंसिर , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणको लागि हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट बेइजिङ पुग्दै छन् । चिनियाँ समकक्षी प्रधानमन्त्री  ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा…

Read more

स्थानीय तहको उपनिर्वाचनको लागि आज मतदान हुँदै

१६ मंसिर ,काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज भईरहेको उपनिर्वाचनमा अहिले शान्तिपूर्ण मतदान हुँदैछ। आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदानको समय रहेको छ ।…

Read more

चालू आवको पहिलो त्रैमासमा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत

१६ मंसिर , काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। यस्तै, १ अर्ब ७२…

Read more

नेपाल सहकारी संस्था  लिमिटेडले सम्पन्न गर्‍यो २९औं साधारणसभा

काठमाडौँ । बागबजारस्थित नेपाल सहकारी संस्था  लिमिटेडले आफ्नो २९औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवं विश्व हिन्दु परिषदका अध्यक्ष पुरुषोत्तम भण्डारीको प्रमुख आतिथ्य तथा संस्थाका …

Read more

कर्जा लगानी , आर्थिक एवं बैंकिङ गतिविधिहरुले गति लिन सकेन: सिबिफिन

१६ मंसिर , काठमाडौं । बैंक तथा वित्तीय सस्था परिसंघ नेपालले मौद्रीक नीतिको पहिलो त्रैमासिक समिक्षा बारेमा  शुक्रबार (१४ मंसिर ) एक विज्ञप्ती जारी गर्दै मौद्रीक नीतिले पर्ख र हेरको…

Read more

Post Title

काठमाडौँ । श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  २४औं बार्षिक साधारणसभा तथा २५औं वार्षिकोत्सब शनिबार (१५ मंसिर )सम्पन्न गरेको छ । संस्थाका  अध्यक्ष तिर्थराज न्यौपानेको सभापतित्व तथा नेपाल विधुत…

Read more

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

१५ मंसिर , काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई…

Read more

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

१५ मंसिर , काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख उद्देश्य र…

Read more

लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी छः अध्यक्ष ढकाल

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताउनु भएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को…

Read more

वर्ल्डलिंक र फिनफण्ड बीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

१३ मंसिर, काठमाडौं । फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन…

Read more

जनसङ्ख्या र विकासबारे एशियाली सम्मेलन हिजो देखि काठमाण्डौमा शुरू

फाइल तस्बिर १३ मंसिर, काठमाडौँ । जनसङ्ख्या र विकासबारे एशियाली सम्मेलन हिजो देखि काठमाण्डौमा शुरू भएको छ । सम्मेलनमा ३० देशका पाँच सय प्रतिनिधिहरू भेला भएका छन् । जनसङ्ख्या र…

Read more

मन्त्रिपरिषद बैठक बस्दै, मूख्य एजेण्डा के छन् ?

फाइल तस्बिर १३ मंसिर, काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने सचिवालयले जनाएको छ । बैठकमा यही मंसिर १७ गतेदेखि…

Read more