Latest Story
Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viralProfile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sadProfile and Interviews: Kaisa Lga Himanshi Ka DanceProfile and Interviews: محديش يزعل الاطفال || 🥹💔 ،#shortsनगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुनेनेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आजआज मन्त्रिपरिषद् बैठक बस्दैनेपाल र स्वीडेनबीच दुईपक्षीय कार्बन व्यापार सम्झौतास्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश पारितजलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छः ऊर्जामन्त्री खड्काProfile and Interviews: amaira ban gyi bhoot 😱😱#thegeetagurjar #shorts #radharaniProfile and Interviews: Arhan ke chot lag gai 😭🙏#shortsProfile and Interviews: Smiti Ke Papa Ko Jada Lalach Pada BhariProfile and Interviews: Indian Sharing #katebrush #shortsउपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः देउवालोकतान्त्रिक पद्धतिलाई थप सुदृढ बनाउनको लागि नै संविधान संशोधन: सभापति देउवाराष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज पनि बस्दैपक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधसँगै अन्य अभियोग पनि लगाउने तयारीनेपाल उद्योग परिसंघले राख्यो कर प्रणाली सुधार गर्न मागसुनको मूल्य बढ्यो
सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्ट प्रा.लि.बीच सम्झौता

५ मंसिर, काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत् इन्भेष्टमेन्ट प्रा. लि. बिच व्यावसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत् इन्भेष्टमेन्ट प्रा लि द्वारा सञ्चालित चापा…

Read more

सानिमा बैंकको ५% लाभांश पारित; खुद नाफा २.४० अर्ब रुपैया

काठमाडौं । सानिमा बैंकको मंगलबार (४ मंसिर ) सम्पन्न २०औं वार्षिक साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । समीक्षा…

Read more

रास्वपाको बैठक आज पनि बस्दै

५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय…

Read more

नेचुरल बचतमा नयाँ संचालक समितिको चयन; अध्यक्षमा पुनः शिल्पकार

काठमाडौं ।नेचुरल बचत तथा ऋण सहकारी संस्थाको शनिबार (१ मंसिर ) सम्पन्न भएको १६औं वार्षिक साधारणसभाबाट आगामी चार वर्षको कार्यकालको लागि नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समितिको  चयन भएको…

Read more

रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वर र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा वित्तीय साक्षरता तथा शेयर बजार सचेतना गोष्ठी सम्पन्न

४ मंसिर, काठमाण्डौं । रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा हालै एपेक्स कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता र सेयर बजार सचेतनासम्बन्धी गोष्ठी आयोजना गरेको छ । विद्यार्थी, युवा…

Read more

शिखर इन्स्योरेन्सको २०औं वार्षिकोत्सब; कर्मचारीलाई सुन र चाँदीको सिक्का सहित सम्मान

४ मंसिर ,काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समयदेखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको सिक्का…

Read more

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीको १७औं साधारणसभा सम्पन्न

काठमाडौं ।चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा शुक्रबार ( ३० कार्तिक )सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी…

Read more

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

४ मंसिर,काठमाडौँ । संघीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक…

Read more

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना

३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गर्नु भएको छ । अति कम विकसित मुलुकको…

Read more

सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगको निर्देशन

३ मंसिर, काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।…

Read more

पूर्वसभामुख ढुङ्गानाको निधनमा आज सार्वजनिक बिदा

३ मंसिर ,काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको हिजो (२ मंसिर ) भएको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।पूर्वसभामुख ढुंगानाको उपचाररत क्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो निधन…

Read more

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

३ मंसिर ,काठमाडौं । भ्रष्टाचार आरोपमा विशेष अदालतबाट सफाइ पाएका  मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आइतबार राजीनामा दिएका छन् । आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा…

Read more

नेपाल राष्ट्र बैंकको नाफामा करिब २२ प्रतिशतको वृद्धि

३ मंसिर ,काठमाडौं । नेपाल राष्ट्र बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा  नाफा २१.९६ प्रतिशतले वृद्धि भएको जनाएको छ। ‘आर्थिक वर्ष २०८०/८१ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन…

Read more

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको १२औं साधारणसभा सम्पन्न

काठमाडौं ।नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०७९/८० को कम्पनीको वासलात , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण तथा लेखापरीक्षकको…

Read more

सुनचाँदीको मूल्य बढ्यो

फाइल तस्बिर ३ मंसिर, काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरहेको…

Read more

माओवादी पदाधिकारी बैठक स्थगित

फाइल तस्बिर ३ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको छ…

Read more

कांग्रेस कार्यकर्ताको आपराधिक धम्कीपछि रास्वपाले गरायो आयोगको ध्यानाकर्षण

  २ मंसिर , काठमाडौं । नेपाली काङ्ग्रेसका कार्यकर्ताले  राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी  सुजता थापालाई उम्मेदवारी…

Read more

विपक्षी दलहरुको प्रतिवादमा सत्तारुढ एमालेले काठमाडौं शक्ति प्रदर्शन गर्दै

२ मंसिर , काठमाडौं । विपक्षी दलहरुले सडकमा आन्दोलन गर्न थालेपछि  सत्तारुढ दल नेकपा (एमाले) ले पनि मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । शुक्रबार (३० कार्तिक…

Read more

पहिलो चौमासको पुँजीगत खर्च १० प्रतिशत मात्रै

२ मंसिर , काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक विकास खर्च निकै कम देखिएको छ।  कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै…

Read more

खेलकुद बचत तथा ऋण सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

काठमाडौं । खेलकुद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा अध्यक्ष हिरा सिंह डंगोलको सभापतित्व र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा शुक्रबार (३० कार्तिक )…

Read more