
परिसंघले दियो हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई
६ बैशाख, काठमाडौं । नेपाल हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग परिसंघले बधाई तथा स्वागत गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गर्नु भएको थियो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले हस्तकला उद्योग हाम्रो मौलिक उद्योग भएकाले…
Read More “परिसंघले दियो हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई” »