KhabarBreaking.com: सत्तारुढ दलको बैठक जारी

खबरब्रेकिंग,काठमाडौं, बैशाख २। सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ । बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

The post सत्तारुढ दलको बैठक जारी first appeared on Khabar Breaking.

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौँको २५औं साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न

      १४ ,पुष, काठमाडौं ।नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौँको २५औं साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका…

    Read more

    नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) मा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    काठमाडौं । यही पुष १२ गते शुक्रबार सम्पन्न अधिवेशनबाट नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको २४औं वार्षिक सधारण सभापश्चात् भएको…

    Read more

    You Missed

    नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौँको २५औं साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न

    • By
    • December 29, 2024
    • 8 views

    नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) मा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    • By
    • December 29, 2024
    • 9 views

    तिलिचो साकोसको १५औं साधारणसभा: अनिल गुरुङको अध्यक्षतामा नयाँ संचालक समिति , ७% लाभांश प्रदान

    त्रिविलाई शिक्षाको मन्दिरको रूपमा विकास गर्नुपर्छ: प्रधानमन्त्री ओली

    • By
    • December 29, 2024
    • 9 views