KhabarBreaking.com: महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता

खबरब्रेकिंग,काठमाडौं, चैत १३। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच भेटवार्ता भएको छ ।

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग ढकालले सोमबार भेटवार्ता गरेका हुन् । दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा भेटवार्ता केन्द्रित थियो । कतारका राजदूतसँगको भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको उनले बताए । लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसाग सहकार्य गरिरहेको पनि ढकालको भनाइ थियो । त्यस अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए ।

The post महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत १३। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच भेटवार्ता भएको छ ।
नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग ढकालले सोमबार भेटवार्ता गरेका हुन् । दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा भेटवार्ता केन्द्रित थियो । कतारका राजदूतसँगको भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।
नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको उनले बताए । लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न …
The post महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता first appeared on Khabar Breaking. 

 

अर्थ, देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    ७ कार्तिक , काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा  सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रो इन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख री…

    Read more

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट ६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।…

    Read more

    You Missed

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    • By
    • October 23, 2024
    • 12 views

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    • By
    • October 23, 2024
    • 12 views
    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

    • By
    • October 23, 2024
    • 9 views
    एक सय आठ जना कर्मचारी माग  (सूचनासहित)

    खानेपानीमन्त्री यादवका सय दिन, यस्ता छन उपलव्धि

    • By
    • October 22, 2024
    • 8 views

    बाजेको सेकुवा कारबाहीमा

    • By
    • October 22, 2024
    • 8 views

    सरकारले पुर्वाग्रह राखेर विपक्षी नेतालाई पक्राउ गर्यो: दाहाल

    • By
    • October 22, 2024
    • 8 views