KhabarBreaking.com: मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु

१ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। आज अपराह्न संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरिदैं छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

The post मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु first appeared on Khabar Breaking.

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    आज सुनचाँदीको मूल्य स्थिर

    २२ पुस, काठमाडौं । नेपाली बजारमा आज  सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

    Read more

    टीकापुर महोत्सव पुस २५ गतेदेखि

    फाइल तस्बिर २२ पुस, टीकापुर । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेदेखि महोत्सव सुरु हुने भएको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको…

    Read more

    You Missed

    आज सुनचाँदीको मूल्य स्थिर

    • By
    • January 6, 2025
    • 0 views

    टीकापुर महोत्सव पुस २५ गतेदेखि

    • By
    • January 6, 2025
    • 0 views

    अमेरिकामा भीषण हिमपात, सात राज्यमा आपतकाल घोषणा

    • By
    • January 6, 2025
    • 0 views

    नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा रितेश मित्तल

    • By
    • January 6, 2025
    • 6 views