KhabarBreaking.com: पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त
खबरब्रेकिंग,काठमाडौं, बैशाख ४। रामप्रसाद सापकोटा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने मनोनित सदस्यमध्ये बोर्डको सदस्यहरू छानेको एकजना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ ।
The post पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त first appeared on Khabar Breaking.

देश, समाचार
Khabar Breaking