KhabarBreaking.com: देउवा निवासमा चियापान

खबरब्रेकिंग,काठमाडौं, चैत ३०। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा चियापानको आयोजना गरेका छन । सभापति देउवाले बुढानीलकण्ठमा निवासमै शुक्रबार बिहान केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापति देउवाले चियापान आयोजना गरिएको छ । चियापानमा पार्टीका काठमाडौँ उपत्यकामा रहेका सांसद र केन्द्रीय सदस्य सहभागी छन् ।

The post देउवा निवासमा चियापान first appeared on Khabar Breaking.

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    सभापतिलाई पुर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको विरोधमा रास्वपाले अब काठमाडौंमा आन्दोलन गर्ने

    ८ कार्तिक ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति  एवं पूर्वउपप्रधान तथा गृहमन्त्री   रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले भोलि शुक्रबारदेखि  काठमाडौँमा आन्दोलन गर्ने घोषणा गरेको…

    Read more

    ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार

    ८ कार्तिक , काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार गरी स्वीकृतीका लागि मन्त्रिपरिषदमा  पेस गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले…

    Read more

    You Missed

    सभापतिलाई पुर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको विरोधमा रास्वपाले अब काठमाडौंमा आन्दोलन गर्ने

    • By
    • October 24, 2024
    • 9 views

    ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार

    • By
    • October 24, 2024
    • 9 views

    सुनको मूल्य घट्यो

    • By
    • October 24, 2024
    • 10 views

    लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ

    • By
    • October 24, 2024
    • 9 views

    रास्वपाको प्रदर्शनी रोक्न नसकेको भन्दै चितवनका प्रजिअ र एसपी तानिए

    • By
    • October 23, 2024
    • 9 views

    प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सरकारको १०० दिनका १८५ उपलब्धि

    • By
    • October 23, 2024
    • 9 views