फाइल तस्बिर
३१ बैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरबारबाट बाहिरिने तयारी गरेको छ । जसपा नेपालको हिजो आकस्मिक रूपमा बसेको कार्यकारिणी समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल भएको छ । औपचारिक निर्णय भने अझै भैसकेको छैन ।
मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपालले सङ्घीय सरकारबाट फिर्ता हुने तयारी गरेको हो । जसपा नेपालले नेतृत्व गरेको मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले हिजो समर्थन फिर्ता लिएका हुन् । मधेशमा अब एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ । सङ्घीय सरकारमा जसपा नेपालबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन ।
The post जसपा नेपालले थाल्यो यस्तो तयारी first appeared on Khabar Breaking.
फाइल तस्बिर
३१ बैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरबारबाट बाहिरिने तयारी गरेको छ । जसपा नेपालको हिजो आकस्मिक रूपमा बसेको कार्यकारिणी समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल भएको छ । औपचारिक निर्णय भने अझै भैसकेको छैन ।
मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपालले सङ्घीय सरकारबाट फिर्ता हुने तयारी गरेको हो । जसपा नेपालले नेतृत्व गरेको मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले हिजो समर्थन फिर्ता लिएका हुन् । मधेशमा अब एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर …
The post जसपा नेपालले थाल्यो यस्तो तयारी first appeared on Khabar Breaking.
देश, समाचार
Khabar Breaking