KhabarBreaking.com: किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। लघुवित्तका अध्यक्ष लोकराज शर्माको अध्यक्षता र गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री के. सी. को प्रमुख आतिथ्यमा चैत ९ गते शुक्रबार सो सभा सम्पन्न भएको हो।

संस्थाको साधारणसभाले किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको गाभ्ने/ गाभिने (मर्जर) को प्रस्ताव पारित गरेको छ। मर्जर प्रयोजनका लागि मुल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन ( Due Diligence Audit Report) को आधारमा जाल्पा सामुदायिक लघुवित्तले १ कित्ता शेयर पाँउदा किसान लघुवित्तले ०.८८३४ कित्ता शेयर पाउने गरि कायम भएको शेयर स्वाप अनुपात ( Share Swap Ratio) सभाले पारित गरेको छ। त्यस्तै , संचालक समितिमा भएको संचालकहरुको मनोनयनलाई पनि सभाले पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

The post किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित first appeared on Khabar Breaking.

 

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। लघुवित्तका अध्यक्ष लोकराज शर्माको अध्यक्षता र गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री के. सी. को प्रमुख आतिथ्यमा चैत ९ गते शुक्रबार सो सभा सम्पन्न भएको हो।
संस्थाको साधारणसभाले किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको गाभ्ने/ गाभिने (मर्जर) को प्रस्ताव पारित गरेको छ। मर्जर प्रयोजनका लागि मुल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन ( Due Diligence Audit Report) को आधारमा जाल्पा सामुदायिक लघुवित्तले १ कित्ता शेयर पाँउदा किसान लघुवित्तले ०.८८३४ कित्ता शेयर पाउने गरि कायम भएको शेयर …
The post किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 8 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 9 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views