KhabarBreaking.com: कांग्रेसको संसदीय दलको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, चैत २७। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान ८ बजे बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो । आज प्रतिनिधि सभा बैठक बस्दैछ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न बैठकमा कांग्रेसले निरन्तर माग गरेको छ ।

कांग्रेस नेताहरूले समिति गठन नभए बैठक चल्न नदिने चेतावनी दिएका छन् । कांग्रेसले दिएको अल्टिमेटम सकिएपछि संसद अवरोधको चेतावनी दिएको हो ।

The post कांग्रेसको संसदीय दलको बैठक बस्दै first appeared on Khabar Breaking.

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

    फाइल तस्बिर १० कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज (शनिबार) काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ। माओवादी केन्द्रका अनुसार सरकारका गलत कदमको विरोध गर्न र गर्नुपर्ने कामका…

    Read more

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    १० कात्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीति, पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थिति,…

    Read more

    You Missed

    माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

    • By
    • October 26, 2024
    • 9 views

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    • By
    • October 26, 2024
    • 9 views

    बाँझो जमिनलाई खेतीयोग्य बनाउन प्रयास गरिरहेको छुः मन्त्री अधिकारी

    • By
    • October 25, 2024
    • 13 views

    वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको छः मन्त्री भण्डारी

    • By
    • October 25, 2024
    • 11 views

    मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू

    • By
    • October 25, 2024
    • 11 views

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    • By
    • October 24, 2024
    • 12 views