१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्ता साझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने बताएका छन ।नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । एमालेसँग मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको उनले बताए ।
हिजोसम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिन नै आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाँती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने उनको भनाइ छ ।
नेता सायदले कांग्रेसले कसैलाई निषेध गर्ने उद्देश्यले कुनै पनि समीकरण नगर्ने बताए । वर्तमान परिप्रेक्ष्यमा कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढङ्गले निभाएको उनले दाबी गरे ।
The post एमालेसँग मिलेर तत्काल सरकार बन्ने अवस्था छैनः एनपी साउद first appeared on Khabar Breaking.
१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्ता साझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने बताएका छन ।नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । एमालेसँग मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको उनले बताए ।
हिजोसम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिन नै आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाँती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने उनको भनाइ छ ।
नेता …
The post एमालेसँग मिलेर तत्काल सरकार बन्ने अवस्था छैनः एनपी साउद first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking