![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![KhabarBreaking.com: आजदेखि पेट्रोलको मूल्य बढ्यो आजदेखि पेट्रोलको मूल्य बढ्यो](https://americakhabar.com/wp-content/uploads/2024/04/p_ROQL2RDqxU-m80i3O.jpeg)
KhabarBreaking.com: आजदेखि पेट्रोलको मूल्य बढ्यो
फाइल तस्बिर ।
खबरब्रेकिंग,काठमाडौं, चैत १९। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । प्रतिलिटर चार रुपैयाँ बढाएसँगै सोमबारदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ ।
निगमका अनुसार भारतबाटै पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएसँगै आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
The post आजदेखि पेट्रोलको मूल्य बढ्यो first appeared on Khabar Breaking.

अर्थ, देश, समाचार
Khabar Breaking