काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल चयन भएका छन् ।
इन्स्योरेन्सको २७ चैतमा सम्पन्न २७औं वार्षिक साधारण सभााबाट संस्थापक समूह क तर्फ वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोह गुणवद्र्धना तथा महोहर दास मुल, लोकमान्य गोल्छा, सिद्धार्थमणि राजभण्डारी सञ्चालकमा चयन भएका थिए ।
त्यस्तै सर्वसाधारण शेयरधनी समूह ख बाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध सञ्चालन निर्वाचित भएका थिए ।
साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकबाट मुल अध्यक्षमा चयन भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।
उक्त सभाबाट गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
The post सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल first appeared on Khabar Breaking.
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल चयन भएका छन् ।
इन्स्योरेन्सको २७ चैतमा सम्पन्न २७औं वार्षिक साधारण सभााबाट संस्थापक समूह क तर्फ वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोह गुणवद्र्धना तथा महोहर दास मुल, लोकमान्य गोल्छा, सिद्धार्थमणि राजभण्डारी सञ्चालकमा चयन भएका थिए ।
त्यस्तै सर्वसाधारण शेयरधनी समूह ख बाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध सञ्चालन निर्वाचित भएका थिए ।
साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकबाट मुल अध्यक्षमा चयन भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।
उक्त सभाबाट गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ …
The post सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल first appeared on Khabar Breaking.
अर्थ
Khabar Breaking