KhabarBreaking.com: प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न

खबरब्रेकिंग,काठमाडौं, चैत २६। नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा गर्न प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले माग गरेको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले सो माग गरेको हो ।

प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासङ्घ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गरे । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’ अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख अथितीमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष सापकोटाले तीनै तहका सरकारसँगको समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने योजना निर्माण गर्नुपर्ने बताए ।

The post प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २६। नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा गर्न प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले माग गरेको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले सो माग गरेको हो ।
प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासङ्घ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गरे । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’ अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख अथितीमा …
The post प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    २४ पुष , काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन , २०७९  उक्त निर्देशन संशोधन/परिमार्जन/थप गरेको छ । उक्त संशोधन मार्फत लघुवित्त…

    Read more

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आफ्नो दोस्रो वार्षिक  साधारणसभा सम्पन्न गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।   कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा मंगलबार…

    Read more

    You Missed

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा