KhabarBreaking.com: नेपाली काङ्ग्रेस तनहुँ -बालाजु सम्पर्क समाजको निर्वाचित कार्यसमितिको पदस्थापन

५ बैशाख , काठमाडौं । नेपाली काङ्ग्रेसको तनहुँ -बालाजु सम्पर्क समाजले आफ्नो स्थापना दिवसको अवसरमा छैटौं वार्षिक साधारणसभाबाट सर्वसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण, नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा समाजद्वारा प्रकाशित भित्ते पात्रो (क्यालेन्डर ) को विमोचन एवम् सदस्यहरुलाई बितरण कार्यक्रम सम्पन्न गरेको छ।

समाजको अध्यक्षमा राम दया अधिकारी , , उपाध्यक्ष गोविन्द पौडेल , सचिव तेज बहादुर गोदार, सह सचिव केशवलाल श्रेष्ठ , कोषाध्यक्ष सिताराम पौडेल लगायत १० जना सदस्यहरु हालै सर्वसम्मत चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष कृष्ण प्रसाद लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका- १६ का वडा सदस्य हर्क बहादुर खाती लगायतले शुभकामना व्यक्त गर्दै नेपाली काङ्ग्रेस पार्टी र लोकतन्त्रको सुदृढीकरणमा सबैले भुमिका खेल्नुपर्ने बताए।

The post नेपाली काङ्ग्रेस तनहुँ -बालाजु सम्पर्क समाजको निर्वाचित कार्यसमितिको पदस्थापन first appeared on Khabar Breaking.

 

५ बैशाख , काठमाडौं । नेपाली काङ्ग्रेसको तनहुँ -बालाजु सम्पर्क समाजले आफ्नो स्थापना दिवसको अवसरमा छैटौं वार्षिक साधारणसभाबाट सर्वसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण, नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा समाजद्वारा प्रकाशित भित्ते पात्रो (क्यालेन्डर ) को विमोचन एवम् सदस्यहरुलाई बितरण कार्यक्रम सम्पन्न गरेको छ।
समाजको अध्यक्षमा राम दया अधिकारी , , उपाध्यक्ष गोविन्द पौडेल , सचिव तेज बहादुर गोदार, सह सचिव केशवलाल श्रेष्ठ , कोषाध्यक्ष सिताराम पौडेल लगायत १० जना सदस्यहरु हालै सर्वसम्मत चयन भएका हुन् ।
निवर्तमान अध्यक्ष कृष्ण प्रसाद लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका- …
The post नेपाली काङ्ग्रेस तनहुँ -बालाजु सम्पर्क समाजको निर्वाचित कार्यसमितिको पदस्थापन first appeared on Khabar Breaking. 

 

समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 6 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 7 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 7 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 7 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 11 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 8 views