KhabarBreaking.com: दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न सकिने प्रसारणलाइन र सबस्टेशन संरचना उद्घाटन गरिँदै

१६ बैशाख, काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न सकिने प्रसारणलाइन र सबस्टेशन संरचना उद्घाटन गरिँदैछ । आजदेखि मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन र मातातीर्थ २२० केभी सबस्टेशन औपचारिक सञ्चालनमा ल्याउन लागिएको हो ।

आइतबार दिउँसो ३ बजे चन्द्रागिरि नगरपालिका–८, बौँथलीचोकमा विद्युतका दुई महत्वपूर्ण पूर्वाधार एकैसाथ प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्‌ । विद्युत प्रसारणका यी दुई पूर्वाधार तयार गर्न नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, नर्वे सरकार र एसियाली विकास बैंक ९एडीबी०ले लगानी गरेका छन् ।

The post दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न सकिने प्रसारणलाइन र सबस्टेशन संरचना उद्घाटन गरिँदै first appeared on Khabar Breaking.

अर्थ, देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 7 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 8 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 8 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 8 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 11 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 8 views