
क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका रोकिएका साधारणसभा सम्पन्न; नयाँ संचालक समितिको चयन
२५ चैत, काठमाडौं । क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७९/०८० सम्मका साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष तिलक बहादुर रानाभाटको सभापतित्वमा दशौं, एघारौं, बाह्रौं, तेह्रौं , चौधौं , पन्ध्रौं, सोर्हौं , सत्रौं, अठारौं, उन्नाईसौं, बीसौं, एक्काईसौं र बाईसौं गरी संस्थाले १३ वटा आर्थिक बर्षको वार्षिक साधारणसभा…