
वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित नेतृत्वलाई एकता समाजको बधाई तथा शुभकामना
३१ चैत, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजले वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ। समितिले अध्यक्ष हरि बहादुर पाण्डेको सभापतित्वमा आइतबार एक औपचारिक समारोहको आयोजना गर्दै संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको हो। कार्यक्रम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको प्रमुख आतिथ्यमा सम्पन्न…
Read More “वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित नेतृत्वलाई एकता समाजको बधाई तथा शुभकामना” »