ठाकुर जसपामा प्रवेश

 

राजविराज ९ चैत्र । नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य रन्जु ठाकुर बुधबार जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छन् । बुधबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई पार्टी प्रवेश गराएका हुन् ।

विद्यार्थीकालदेखि नै कमयुनिस्ट आन्दोलनमा लागेकी ठाकुर ०७० सालको संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य चुनिएकी थिइन् । त्यसअघि उनी सप्तरीमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारसमेत भएकी थिइन् । संविधानसभा सदस्य रहेकी बेला ठाकुर महिला, बालबालिका तथा जेष्ठ नागरिक संसदीय समिति सभापतिसमेत भएकी थिइन् । पछिल्लो एमालेको महाधिवेशनमा उनलाई केन्द्रीय तहमा कुनै जिम्मेवारी नपाएपछि रुष्ट रहँदै आएकी थिइन् ।

  • Related Posts

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    ७ मङ्सिर, काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने –याली दरबारमार्ग पुगेर सभामा…

    Read more

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    ७ मङ्सिर, काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । लेखकका अनुसार सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित…

    Read more

    You Missed

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    • By
    • November 22, 2024
    • 1 views

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    • By
    • November 22, 2024
    • 1 views

    Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance