नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

 

 

काठमाण्डौं ४ फागुन । सरकारले नयाँ शैक्षिक सत्रको अध्ययन–अध्यापन जेठ १ गतेबाट गर्ने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को तेश्रो लहरका कारण अध्ययन अध्यापन प्रभावित बनेपछि सरकारले नयाँ शैक्षिक सत्र विलम्ब गरी सुरु गर्ने निर्णयमा पुगेको हो ।

चैतभित्र पढाइ पूरा गर्ने, वैशाखमा परीक्षा सम्पन्न गर्ने र जेठदेखि नयाँ कक्षा सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए ।

  • Related Posts

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    ७ मङ्सिर, काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने –याली दरबारमार्ग पुगेर सभामा…

    Read more

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    ७ मङ्सिर, काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । लेखकका अनुसार सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित…

    Read more

    You Missed

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    • By
    • November 22, 2024
    • 4 views

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    • By
    • November 22, 2024
    • 4 views

    Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance