उपेन्द्र यादवको भब्य भाषण, बोलेको आधा घण्टामै भाइरल !

 

 

काठमाण्डौं पुष ९ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज  भब्य भाषण गरेका छन । बोलेको आधा घण्टामै उनको भाषण भाइरल बन्यो । उनले सरकार आफैँले लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको बताएका छन ।

अध्यक्ष यादवले तराई, मधेशका नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नागरिकतासम्बन्धी ऐन अझै बन्न नसकेको स्मरण गराए । अध्यक्ष यादवले संघीयताको कार्यान्वयन समेत इमान्दार ढंगले नभएको बताए ।

‘संविधानमा एसो पल्टाउँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । तर संघीयताको कार्यान्वयन गर्न अहिलेसम्म संघीय निजामती ऐनसमेत बनाउन सकेका छैनौँ । नेपालमा आमा पनि जन्मसिद्ध नागरिक, पिता पनि जन्मसिद्ध नागरिक तर तीनका सन्तानलाई अझैसम्म नागरिकता दिइएको छैन । लाखौंलाख नागरिकलाई नागरिकताबाट सरकारले नै बञ्चित गरेको छ । मतदान गर्न दिएको छैन ।’

अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐन समेत आउन नसकेको गुनासो गरे ।

  • Related Posts

    क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

    १० पुष ,काठमाडौं । नेपाल लगायत विश्वमा क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा उनीहरु आज ‘क्रिसमस डे’ मनाउँछन्  । यस…

    Read more

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    १० पुष ,काठमाडौँ । ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्न प्रस्ताव गर्दै सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषद्ले पारित गरेको छ । मंगलबार (९ पुष ) बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन…

    Read more

    You Missed

    क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

    • By
    • December 25, 2024
    • 0 views

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    • By
    • December 25, 2024
    • 2 views

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 9 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 9 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 10 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 9 views