अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

२१ कार्तिक , काठमाडौं ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन्। मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएपछि विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिन लागेका हुन्। बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवाद भएपछि उनले राजीनामा दिन लागेका हुन्।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ।

जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

The post अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    नेपाल पुनर्बीमा कम्पनीले आफ्नो  ११औँ वार्षिकोत्सब मनाएको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनीको रूपमा स्थापित नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको…

    Read more

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    २१ कार्तिक ,काठमाडौं।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देश बीचको सम्बन्धमा सन्तुलित दृष्टिकोण राख्नु अत्यन्त महत्त्वपूर्ण हुनेमा  ‘राष्ट्रिय एकता अभियान’ ले जोड दिएको छ। प्रधानमन्त्रीको यो…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 0 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 10 views

    अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

    • By
    • November 6, 2024
    • 12 views

    अमेरिकी राष्ट्रपतिको निर्वाचन: प्रारम्भिक मतपरिणाममा ट्रम्प अगाडि

    • By
    • November 6, 2024
    • 10 views

    Profile and Interviews: Toy Blast – 3Damy-3dangers-brick 50s P

    महासंघ अध्यक्ष ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित

    • By
    • November 5, 2024
    • 11 views