
भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध
भक्त केसी, २८ फागुन, काठमाडौं । पछिल्लो समयमा आएर नेपाली जनताले राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना चाहिरहेका छन्। अहिलेको समयमा, नेपालमा जनताको ठूलो संख्यामा राजालाई साथ दिदै सत्ताधारीको विरोधमा देखिन्छन । सडकमा हिँड्न थालेका नागरिकहरू, चाहे ती युवा हुन् या वृद्ध, पार्टीका सदस्यहरू, व्यापारीहरू, सेवानिवृत्त कर्मचारीहरू, र बौद्धिक सर्कलका सदस्यहरूले राजा प्रति सम्मान र राजनीतिक…