सुवास नेम्वाङको आज स्मृति दिवस मनाइँदै

सुवास नेम्बाङ। फाइल तस्बिर

२६ भदौ, काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।

The post सुवास नेम्वाङको आज स्मृति दिवस मनाइँदै first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुष २० गते काठमाडौंमा हुने

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले  व्यवसाय दर्ता एकद्वार प्रणालीमा  हुने व्यवस्था गर्नुपर्ने , स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाखबाट बढाएर २ करोड बनाउउनुपर्ने लगायतका माग सरकार समक्ष…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

    १४ पुष, काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ ।   बैंक…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुष २० गते काठमाडौंमा हुने

    • By
    • December 30, 2024
    • 7 views

    Profile and Interviews: 偏爱真的很伤人!#火影忍者 #家人 #佐助

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

    • By
    • December 29, 2024
    • 8 views

    नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौँको २५औं साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न

    • By
    • December 29, 2024
    • 10 views