ग्लोबल आईएमई लघुवित्तको शेयर बिक्रीमा

१३ भदौ, काठमाडौं । ६ हजार ९६९ कित्ता शेयर ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा राखेको छ । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुर कास्कीमा निवेदन दिनुपर्नेछ । शेयरको बिक्री मूल्य भने प्रतिकित्ता न्यूनतम ४५० रुपियाँ तोकिएको छ ।

The post ग्लोबल आईएमई लघुवित्तको शेयर बिक्रीमा first appeared on Khabar Breaking.

  • Related Posts

    पन्चकन्या आधारभूत स्कुलका बालबालिकालाई शैक्षिक सामग्री स्कुल झोलालगायतका सामाग्री वितरण

      १२ पुष, सिन्धुपाल्चोक । रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ केटीएम फेलोशिप,लायन्स क्लब अफ केटीएम देवालय डिस्ट्रिक्ट ३२५ एफ सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गा पा लागर्चे ८ स्थित…

    Read more

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    १२ पुष , काठमाडौं । नेपाल सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति कुनै आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताएको छ। मंगलबार (११ पुष…

    Read more

    Leave a Reply

    You Missed

    पन्चकन्या आधारभूत स्कुलका बालबालिकालाई शैक्षिक सामग्री स्कुल झोलालगायतका सामाग्री वितरण

    • By
    • December 27, 2024
    • 0 views

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    • By
    • December 27, 2024
    • 9 views

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • December 27, 2024
    • 9 views
    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 10 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 10 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 10 views