काँग्रेस बागमती प्रदेशको पदाधिकारीमा को–को भए विजयी ?

 

काठमाडौं २१ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यसअघि सभापतिमा देउवा समूहका ईन्द्र बानियाँ विजयी भएको घोषणा गरिएपनि पदाधिकारीका अन्य पदको मतगणना जारी थियो ।
मंगलबार सम्पन्न मतगणनाअनुसार उपसभापतिको दुई पदमा चन्द्र महर्जन र मोहन बस्नेत विजयी भएका छन् । बस्नेत देउवा समूहका हुन् भने महर्जन पौडेल समूहका हुन् । महर्जन १०३७ मतका साथ विजयी भएका हुन् भने बस्नेतले १०५९ मत पाए ।
यसैगरी महामन्त्रीमा कञ्चनचन्द्र बादे र राजु श्रेष्ठ विजयी हुँदा महिलातर्फको सहमहामन्त्रीमा जीवन डंगोल विजयी भइन् । यस्तै खुलातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए ।

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 8 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views